नामः मुहम्मद सुहैल
राष्ट्रियताः नेपाली
उपनामः १)मुहम्मद सुहैल नदवी, (साधारण लेख)
२)सुहैल अन्सारी, (नेपाली कविता) ३)वफा नेपाली (उर्दू कविता)
पेसाः प्राइवेट जब, शिक्षण, कृषि
याेग्यताः १) एस एल सी उत्तीर्ण, २) इस्लामिक शरिआमा आलिम,३) अरबी भाषा तथा साहित्यामा फाजिल (नदवतुल उलमा लख्नउ, भारत)
अनुभवः शिक्षाण : १३ वर्ष, व्यवसायः ७ वर्ष, कार्यालय सहायकः १३ वर्ष
अभिरुचिः अध्यन, किताब पढ्नु, उर्दू र नेपालीमा कविता लेख्नु, निबन्ध लेख्नु, धार्मिक र
शैक्षिक सल्लाह परामर्श दिनु,नया नयाँ ज्ञानकाे खाेजि गर्नु, ब्लाग लेख्नु, र धर्म
कर्ममा भागीदार बन्नु,
लेखः १. जगत दयालु (रह्मते आलमकाे नेपाली अनुवाद),
२. कादयानियत, (नेपाली अनुवाद)
३. रहनुमाए हज्ज व उम्रा (उर्दू तथा नेपाली )
४. माैलाना मुहम्मद वाएजुद्दीन नदवी हयात व खिद्मात (उर्दू)
५. सत्यका साथीहरू (नेपाली)
६. तिर्हुत नेपालकी एक कदीम रियासत (उर्दू)
तथा उर्दू र नेपाली कविताहरू
स्थाः ठे. भाेक्राहा नरसिंह गा.पा. वडा नं. २, सुनसरी, नेपाल
अ. ठे.ः दाेहा, कतार
सम्पर्कः १) माेबाइलः ं००९७४–६६४३२६०८ (२) ००९७७–९८१२३०६४६८
इमेलः msnnepali@gmail.com
No comments:
Post a Comment