१. अत्यन्त करूणामयले
२.कुर्आन सिकाउनु भयाे
३. मानवकाे सृष्टि गर्नु भयाे
४.उसलाई बाेल्न सिकाउनु भयाे
५. सूर्य र चन्द्रमा ठीक हिसाबमा छन्
६. विरूवा र रूख दुवै ढाेग्ने गर्छन्
७. र आकाशलाई उहाँले उठाउनु भएकाे छ र तराजु स्थापना गर्नु भएकाे छ
८. अतः तिमीहरू ताैलमा जयादती नगर
९. र न्यायका साथ ताैल दुरूस्त पार र ताैलमा कम्ती नगर
१०. र उहाँले पृथ्वीलाई जीवधारीकाे लागि स्थापना गर्नु भएकाे हाे
११. त्यसमा फलफूल र काेपिलाकाे खाेल भएका खजुरहरू छन्
१२. भुसयुक्त अन्न र सुगन्धित फूल छन्
१३. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
१४. मानवलाई भाँडाे झैँ सुकेकाे हिलाेबाट उहाँले सृष्टि गर्नु भयाे
१५. र जिन्नलाई धुँवारहित आगाेकाे ज्वालाबाट बनाउनु भयाे
१६. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
१७. उहाँ नै दुवै पूर्व र दुवै पश्चिमका स्वामी हुनुहुन्छ
१८. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
१९. उहाँले नै दुवै समुद्र जाे परस्पर मिल्दैछन् बगाउनु भएकाे हाे
२०. दुवै बीच एउटा सीमा छ जसलाई दुवैले नाघ्दैनन्
२१. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
२२. दुवैबाट माेति र मुगा निस्कन्छन्
२३. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
२४. र उहाँकै अधीनस्थ छन् समुद्रमा पहाड झैँ उकासिएका जहाजहरू
२५. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
२६. जाे पनि यस पृथ्वीमाथि छ नाश्वान छ
२७. र रवाफ र प्रतिष्ठाका स्वामी तपाईँका पालनकर्ताकाे अस्तित्व बाँकी रहनेछ
२८.तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
२९. सबै आकाश र पृथ्वीमा जे छन् उहाँसित नै माग्ने गर्छन्, प्रत्येक दिन उहाँ बेग्लै अवस्थामा हुनुहुन्छ
३०. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
३१. चाँडै नै हामी तिमीहरूकाे लागि खालि हुनेछाैँ हे दुवै भव्य समूह
३२. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
३३. हे जिन्न र मनुष्यकाे समूह, यदि तिमीहरू समस्त आकाश र पृथ्वीकाे किनारबाट निस्कन सक्छाै भने निस्क, प्रमाण बाहेक निस्कने छैनाै
३४. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
३५. तिमीहरूकाे लागि पठाइने छन् धुँवारहित आगाेकाे ज्वाला र ज्वालारहित धुँवा, तसर्थ तिमी सफल हुँदैनाै
३६. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
३७. अनि जब आकाश फुट्छ अतः त्याे रातो छाला झैँ गुलाफ बन्छ
३८. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
३९. अनि त्यस दिन आफ्नाे कुकर्म बारे साेधिने छैनन् , न कुनै मानव र न कुनै जिन्न नै
४०. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
४१. अपराधीहरू आफ्नै निशानीहरूद्वारा चिनिनेछन्, अनि निधार र खुट्टाद्वारा समातिनेछन्
४२. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
४३. यहि हाे नर्क, जसलाई अपराधीहरूले मिथ्या भन्छन्
४४. अब तिनीहरू उसकाे र उम्लिदाे पानीबीच घुम्नेछन्
४५. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
४६. र जाे आफ्ना पालनकर्ता समक्ष उभिनुबाट डरायाे, उसकाे लागि दुइवटा बगैँचा छन्
४७. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
४८. दुवै शाखाहरूले भरिपूर्ण
४९. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
५०. दुवैमा दुइवटा खाेला बग्नेछन्
५१. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
५२. दुवैमा हरेक फलमध्ये दुई जाेर हुनेछन्
५३. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
५४. अडेस लागेका हुनेछन् यस्ता ओछ्यानमा जसकाे तल्लाे स्तर रेसमी हुन्छन् र दुवै बगैँचाकाे फलहरू निकट हुन्छन्
५५. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
५६. त्यसैमा आँखा झुकेकी रूपवति हुनेछन् जसलाई न कुनै मनुष्यले छाेएकाे हुनेछ न कुनै जिन्नले
५७. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?
५८. मानाैँ तिनीहरू लालमणि र मुगा हुन्
५९. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
६०. उत्तम कर्मकाे बदला उत्तम पुरस्कार बाहेक के छ र?
६१. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
६२. र ती दुवै बगैंचा बाहेक अन्य दुई बगैंचा छन्
६३. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
६४. दुवै गहन हरियापरियाे
६५. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
६६. त्यसमा कलकल बग्ने दुइवटा मूल छन्
६७. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?
६८. दुवैमा फल खजुर र अनार हुनेछन्
६९. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
७०. त्यसैमा उत्तम चरित्रकी र शाेभनीय सुन्दर नारी हुनेछन्
७१. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?
७२. कुञ्जहरू भित्र आरक्षित स्वर्गवधुहरू
७३. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?
७४. याे भन्दा अघि कुनै मनुष्यले छाेएकै छैन न कुनै जिन्नले
७५. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?
७६. हरियाे गद्दा र उत्कृष्ट गलैंचामाथि अडेस लगाएका हुनेछन्
७७. तसर्थ हे मानव र जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?
७८. रवाफ र प्रतिष्ठाका स्वामी तपाईँका पालनकर्ताकाे नाम अति मङ्गलमय छ
सूरह समाप्त
No comments:
Post a Comment