सुमधुर बाेल Sumadhur Bol
नअत्
कुनै माताले जन्माइनन् यस्तो मनोहर बाल
कुनै आँखाले हेरेको छैन यस्तो सुन्दर भाव
हरेक त्रुटि बाट जोगाइ जन्मेका छौ, मानौं
आफ्नो जन्मको लागि आफैं दिएका थियौ सुझाव
सुहैल अन्सारी
No comments:
Post a Comment